×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

निरन्तर बर्दै सुनको मूल्य, हेर्नुस् आज कतिले भयो कारोबार ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – साताको पहिलो दिन आइतबार सुनचाँदीको मूल्य बढेको छ । शुक्रबार प्रति तोला ५६ हजार ६ सयमा कारोबार भइरहेको छापावाला सुन आज ४ सयले बढेर प्रति तोला ५७ हजार मुल्यमा कारोबार भइ रहेको छ ।
त्यस्तै गरि चाँदीको मुल्य १० रुपैयाँले बढेर प्रति तोला ७ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज आइतबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ४८ हजार ८ सय ७० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय ५१ रुपैयाँ ५ पैसाकायम गरेको छ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: