सुनको मूल्य वृद्धि, हेर्नुस् कतिले हुँदैछ कारोबार ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको तेश्रो दिन मंगलबार सुनको मूल्य बढेको छ । सोमबार प्रति तोला ५६ हजार १ सयमा कारोबार भइरहेको छापावाला  सुन आज १ सयले बढेर प्रति तोला ५६ हजार २ सय मुल्यमा कारोबार भैरहेको छ ।

त्यस्तै गरि चाँदीको मुल्य स्थिर रहेर प्रति तोला ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज मंगलबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ४८ हजार १ सय ८५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय ४६ रुपैयाँ कायम गरेको छ।
प्रकाशित : Tuesday, January 09, 2018
,

recent

Popular Posts