सुनको मुल्यमा गिरावट, हेर्नुस् कतिमा हुँदैछ कारोबार ?

 
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको दोस्रो दिन सोमबार सुनको मूल्य घटेको छ । आइतबार प्रति तोला ५६ हजार २ सयमा कारोबार भइरहेको छापावाला  सुन आज १ सयले घटेर प्रति तोला ५६ हजार १ सय मुल्यमा कारोबार भैरहेको छ ।

त्यस्तै गरि चाँदीको मुल्य स्थिर रहेर प्रति तोला ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सोमबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ४८ हजार ९५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय ४६ रुपैयाँ कायम गरेको छ।
प्रकाशित : Monday, January 08, 2018

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar ® is Registered Trademark of Shubham Media Pvt. Ltd. Maintained By : Eservices Nepal