×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

एनआइबीएल क्यापिटलले निःशुल्क एसएमएस सेवा दिंदै

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – एनआइबीएल क्यापिटल मार्केटस् लिमिटेडले आफ्ना डिम्याट खातावालाहरुलाई निशुल्क एसएमएस सेवा प्रदान गर्ने भएको छ । यस सेवाबाट खातावालाहरुले आफ्नो सेयर कारोबारपछि डिम्याट खातामा सेयर घटबढ भएका बारेमा तुरुन्त जानकारी पाउन सक्नेछन् । ग्राहकको सुविधालाई ध्यान दिंदै निःशुल्क एसएमएस सेवा सुरु गरिएको एनआइबीएल क्यापिटलले जानकारी दिएको छ ।यस कम्पनीले हालसम्म १ लाख १४ हजार ९०० जनालाई हितग्राही खाता सम्बन्धी सेवा प्रदान गर्दे आइरहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: