सांसद नारायण मरासिनीलाई हृदयघात, गङ्गालाल अस्पतालमा उपचार हुदैँ

काठमाडौं -  स्याङ्गजा क्षेत्र नम्बर १ का नवनिर्बाचित सांसद नारायण मरासिनीलाई हृदयघात भएको छ ।

सांसद मरासिनीको मणिपाल अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौको सहिद गङ्गालाल अस्पताल ल्याइएको पर्वतका सांसद पदम गिरीले जानकारी दिए ।
प्रकाशित : Thursday, January 04, 2018

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar ® is Registered Trademark of Shubham Media Pvt. Ltd. Maintained By : Eservices Nepal