×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

३ दिनका लागि प्रचण्ड चितवन जाँदै, ओलीसँगको भेटवार्ता अनिश्चित

काठमाडौँ – भरतपूर महानगरपालिकाको नगरपरिषदमा सहभागी हुनका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बिहीबार चितवन जाने भएको छ । चितवन जाने भएपछी पार्टी एकता लगायतका अन्य बिषयमा बस्ने भनिएको ओली प्रचण्ड भेटवार्ता अनिश्चित बनेको छ ।
शुक्रबार आयोजित नगर परिषदका लागि बिहीबार दिउँसो साँढे २ बजे प्रचण्ड त्यसतर्फ जाने कार्यक्रम रहेको उनको नीजी सचिवालयले जनाएको छ । दाहाल शुक्रबार पनि चितवनमै बस्ने र शनिबार बिहानमात्र काठमाडौं फर्कने कार्यक्रम रहेको छ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: