×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सल्यानमा बस दुर्घटना, ३ को मृत्यु, अधिकांश घाइते

सल्यान – सल्यान जिल्लामा यात्रुबाहक बस दुर्घटना भएको छ । रुकुमबाट दाङतर्फ जाँदै गरेको ना ५ ख ५३१ नम्बरको यात्रुबहाक बस सल्यानको त्रिवेणी–६, भाटखोलामा दुर्घटना भएको हो ।

बसमा सवार अधिकंश घाइते भएको छन् भने ३ जना घटना स्थलमा नै मृत्यु भएका छन् । गम्भीर घाइतेहरुको थप उपचारको लागि दाङ र बाँके लैजाने तयारी भइरहेको बताइएको छ । सामान्य घाइतेको स्थानीय अस्पतालहरुमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: