×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

हृदयघातका कारण डा.बाबुरामको मृत्यु

काठमाडौं – पूर्वसभासद् एवम् निजी तथा आवासीय विद्यालय संगठन प्याब्सनका पूर्वअध्यक्ष डा. बाबुराम पोख्रेलको मृत्यु भएको छ ।
हृदयघातका कारण ६७ वर्षीय पोखरेलको मृत्यु भएको बताइएको छ । भिएस निकेतनका संचालका समेत रहेका पोखरेलको आइतबार मृत्यु भएको परिवार स्रोतले जनाएको छ ।
पोख्रेलका श्रीमती र दुई छोरा छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: