Breaking :खोटाङको हलेसीमा भीषण आगलागी ! आधा दर्जन घर जलेर नष्ट

खोटाङ- खोटाङको हलेसीमा भीषण आगलागी भएको छ । आगलागीका कारण ६ घर जलेर नष्ट भएका छन् भने क्षतिको थप विवरण आउन बाँकी छ । अर्थ सरोकारसंग कुराकानी गर्दै इन्स्पेक्टर चन्द्र बुशन यादवले आगलागी नियन्त्रणमा आइसकेको बताएका छन् । अन्य विवरण आउन बाँकी छ ! 




प्रकाशित : Tuesday, January 02, 2018

recent

Popular Posts