×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

Breaking :खोटाङको हलेसीमा भीषण आगलागी ! आधा दर्जन घर जलेर नष्ट

खोटाङ- खोटाङको हलेसीमा भीषण आगलागी भएको छ । आगलागीका कारण ६ घर जलेर नष्ट भएका छन् भने क्षतिको थप विवरण आउन बाँकी छ । अर्थ सरोकारसंग कुराकानी गर्दै इन्स्पेक्टर चन्द्र बुशन यादवले आगलागी नियन्त्रणमा आइसकेको बताएका छन् । अन्य विवरण आउन बाँकी छ ! 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: