×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

छोरो बितेको पीडा नसेलाउदै प्रकाश पत्नी सिर्जनालाई यसरी लखेट्यो प्रचण्डको परिवारले

काठमाडौँ – पति बित्दा कस्तो हुन्छ ? त्यो पर्नेलाई नै थाहा छ । तर परिवारमा त्यो मर्म नबुझ्दै प्रचण्ड परिवारले प्रकाश पत्नी श्रीजनालाई लखेटेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको परिवारलाई ‘डिनर’ दिंदा उनलाई सम्मिलित नगराएर प्रचण्ड परिवारले उनलाई लखेटेको हो ।राष्ट्रपतिको डिनरमा प्रचण्डसहित पत्नि सीता, छोरीहरु रेणु र गंगा तथा ज्वाईंहरु सागर केसी, अर्जुन पाठक जिवन आचार्य सहभागी थिए । यस्तै प्रचण्डका एक मात्र छोरा स्वर्गीय प्रकाश दाहालका सिर्जना त्रिपाठी तर्फका छोरा प्रसिद्ध र बिना मगरतर्फका प्रणब पनि डिनरमा देखिए ।
अचम्मको कुरा त के छ भने प्रचण्डकी कान्छी बुहारी बिना डिनरमा थिइन् भने सिर्जनालाई प्रचण्ड परिवारले लगेन । भरतपुर महानगरपालिकाकी मेयरसमेत रहेकी रेणु दाहालले आफूहरु र राष्ट्रपतिको परिवारबीच पारिवारिक जमघट भएको बताइन् । ‘यो पारिवारिक जमघट हो’, उनले भनिन्, ‘राष्ट्रपतिज्यूले डिनरका लागि बोलाउनुभएको थियो ।’
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: