×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

देवः विकास बैंकको ४०% हकप्रद निष्कासन गर्न कहिले हुँदैछ बुक क्लोज ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – देवः विकास बैंकले ४०% हकप्रद सेयर निष्कासन गर्ने भएको छ । उक्त हकप्रद निष्कासन गर्नको लागि बैंकले फागुन १७ गते बुक क्लोज गर्ने भएको छ । हकप्रद दाबी गर्न बुक क्लोज हुनुभन्दा अघि सेयरधनी बनेको हुनुपर्छ । 
बैंकलाई १०ः४ अनुपातमा ६५ लाख ३३ हजार १०८.५९ कित्ता हकप्रद सेयर निष्कासनका लागि धितोपत्र बोर्डले  अनमुति दिइसकेको छ । यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल क्यपिटल मार्केटले गर्नेछ । हाल बैंकको चुक्ता पुँजी १ अर्ब ६३ करोड ३२ लाख ७७ हजार रुपैयाँ रहेको छ । यो हकप्रद बिक्रीपछि बैंकको चुक्ता पुँजी २ अर्ब २८ करोड ६५ लाख ८७ हजार ८५९ रुपैयाँ पुग्नेछ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: