हिम स्टारको ५ नयाँ मोडलका मिक्स्चर ग्राइण्डर सार्वजनिक

काठमाडौं - बिगत ३० वर्षदेखि नेपाली ग्राहकहरुको मन र विश्वास जित्न सफल गोल्छा अर्गनाइजेसनको भगिनी संस्था हिम इलेक्ट्रोनिक्सले Himstar को ५ नयाँ मोडलका मिक्स्चर ग्राइण्डर सार्वजनिक गरेको छ ।

नयाँ मोडलका मिक्स्चर ग्राइण्डरहरु पर्ल-५००w, स्मार्टी-५००w, डायमण्ड-५५०w, क्युट-५५०w, र ग्यालेक्सी-७५०w उपलब्ध रहेका छन् ।

नयॉ प्रस्तुत मिक्स्चर ग्राइण्डरहरुमा स्पिड कन्ट्रोल, ३-३ वटा Stainless Steal, १२ महिनाको Warranty का साथै रु. ३६९० देखि ५१९० सम्म मोडेल अनुसार उपलब्ध भएको जानकारी कम्पनीले जनाएको छ।

प्रकाशित : Sunday, February 18, 2018

recent

Popular Posts