मंगलबार आशा जगाएको नेप्से बुधबार किन सुस्तायो ? १८.८२ अंकले घट्यो बजार !

 
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको चौथौ दिन बुधबार बजार घटेको छ । मंगलबारको तुलनामा बजार १८.८२ अंकले घटेर १५२६.७७  विन्दुमा आइपुगेको छ । कुल ५४ करोड ३४ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार पीआरभीयुले गरेको छ भने त्यसपछि क्रमश: पीएलआइसी र एनएलआइसीले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

प्रकाशित : Wednesday, February 28, 2018

recent

Popular Posts