६.३२ अंकले घट्यो बजार, लगानीकर्ता तनावमा

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको पहिलो दिन आइतबार बजार घटेको छ । बिहिबारको तुलनामा आज बजार ६.३२ अंकले घटेर  १३८४.७१ विन्दुमा आइपुगेको छ । कुल २४ करोड ४२ लाख भन्दा माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार ओडीबिएलपीओले गरेको छ भने त्यसपछि क्रमश: केएमसीडीबि र एनएबिआइएलपीले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :
प्रकाशित : Sunday, February 11, 2018

recent

Popular Posts