×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

६.३२ अंकले घट्यो बजार, लगानीकर्ता तनावमा

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको पहिलो दिन आइतबार बजार घटेको छ । बिहिबारको तुलनामा आज बजार ६.३२ अंकले घटेर  १३८४.७१ विन्दुमा आइपुगेको छ । कुल २४ करोड ४२ लाख भन्दा माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार ओडीबिएलपीओले गरेको छ भने त्यसपछि क्रमश: केएमसीडीबि र एनएबिआइएलपीले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: