×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

रक्षामन्त्री प्रधानलाई दिइने उपचार खर्च सीधै अस्पतालमा जाने

काठमाडौँ – मुटुको उपचारका लागि मन्त्री प्रधानलाई दिइने उपचार खर्च राजदुतावास मार्फत अस्पतालमा नै जाने छ ।
मन्त्रीपरिषद बैठकले मन्त्री प्रधानको मुटुको उपचारमा लाग्ने खर्च सिधै राजदुतावास मार्फत अस्पतालमा नै जाने गरि पठाउने निर्णय गरेको छ ।
मुटुको समस्याबाट पीडित रहेका उनी स्वास्थ्य उपचारका लागि डाक्टरको सल्लाह अनुसार जापान जाने तयारीमा छन । जापानको सोनान तामाकुरा जनरल अस्पतालमा उपचार हुने बताइएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: