केपी ओली प्रधानमन्त्री भएपछि सेयर बजारमा बाहार, ३६.१ अंकले बढ्यो नेप्से


  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ - साताको अन्तिम दिन बजार बढेको छ । बिहिबारको तुलनामा बजार  ३६.१ अंकले बढेर १४२४.९५  विन्दुमा आइपुगेको छ । कुल ६६ करोड ३९ लाख भन्दा माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार केबीएलले गरेको छ भने त्यसपछि क्रमश: एनआइबि र एनएलआइसीले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


प्रकाशित : Thursday, February 15, 2018

recent

Popular Posts