लगानीकर्तालाई राहत, ८.६५ अंकले बढ्यो बजार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको चौथौ  दिन बुधबार बजार बढेको छ । मंगलबारको तुलनामा बजार ८.६५ अंकले बढेर  १३८८.९४  विन्दुमा आइपुगेको छ । कुल ३८ करोड ६४ लाख भन्दा माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनएलआइसीपीले गरेको छ भने त्यसपछि क्रमश: पीआरभीयु र एनआइबिपीओले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

प्रकाशित : Wednesday, February 14, 2018

recent

Popular Posts