सोमबार पनि ओरालो लग्यो बजार, ४.४२ अंकले घट्दा १३८०.२९ बिन्दुमा रोक्यो नेप्से

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको दोस्रो दिन सोमबार बजार घटेको छ । आइतबारको तुलनामा बजार ४.४२ अंकले घटेर १३८०.२९  विन्दुमा आइपुगेको छ । कुल २४ करोड ६७ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एसबिएलपीओले गरेको छ भने त्यसपछि क्रमश: एनबिएल र एनबिबिले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

प्रकाशित : Monday, February 12, 2018

recent

Popular Posts