×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

निरन्तर घट्दै बजार, नेप्से १२.०१ अंकमा

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २४ माघ २०७४, बुधबार

PRIME CA
laxmi sunrise bank

निरन्तर घट्दै बजार, नेप्से १२.०१ अंकमा

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको चौथौ दिन बुधबार बजार घटेको छ । मंगलबारको तुलनामा बजार १२.०१ अंकले घटेर १३८२.०२  विन्दुमा आइपुगेको छ । कुल २६ करोड ५५ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनबिएलले गरेको छ भने त्यसपछि क्रमश: सीबिएल र एनएलआइसीले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: