×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

लगानी योग्य रकमको अभाव भएपछि सिद्धार्थ बैंकले बचत खातामै दिने भयो ९ % ब्याज !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – बैंकहरुमा लगानी गर्न योग्य रकमको चरम अभाव हुन थालेको छ । यहि कारण बैंकहरुले पुन: ब्याज बढाउने प्रतिष्पर्धा थालेका छन् । 

यहि प्रतिष्पर्धाका बीच सिद्धार्थ बैंकले ‘प्लाटिनम बचत खाता’ स्किम ल्याएको छ । बैंकले दिएको जानकारी अनुसार उक्त योजनामा बार्षिक ९ प्रतिशत ब्याज पाइनेछ । भने सिद्धार्थ बैंकका कुनैपनि शाखामा सम्पर्क गरेर प्लाटिनम बचत खोल्न सकिनेछ ।

यसरी अन्य केहि बैंकहरुले पनि ब्याज बढाउने स्किम जारी गरिसकेका छन् ।  

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: