प्रधानमन्त्री देउवाले आज देशबासीका नाममा सम्बोधन गर्दै राजीनामा दिने !



काठमाडौँ- प्रधानमन्त्री शेर बहादुर देउवाले आज देशबासीका नाममा सम्बोधन गर्दै राजीनामा दिने भएका छन् । प्रधानमन्त्री कार्यालय स्रोतले दिएको जानकारी अनुसार आज बेलुका देउवाले राजीनामा दिने भएका हुन् ।

यसो त यसअघि नै अर्थ सरोकार डटकमले देउवाले फाल्गुन २ गते राजीनामा दिने समाचार प्रकाशित गरिसकेको थियो ।   
प्रकाशित : Wednesday, February 14, 2018
,

recent

Popular Posts