×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

प्रधानमन्त्री देउवाले आज देशबासीका नाममा सम्बोधन गर्दै राजीनामा दिने !

काठमाडौँ- प्रधानमन्त्री शेर बहादुर देउवाले आज देशबासीका नाममा सम्बोधन गर्दै राजीनामा दिने भएका छन् । प्रधानमन्त्री कार्यालय स्रोतले दिएको जानकारी अनुसार आज बेलुका देउवाले राजीनामा दिने भएका हुन् ।

यसो त यसअघि नै अर्थ सरोकार डटकमले देउवाले फाल्गुन २ गते राजीनामा दिने समाचार प्रकाशित गरिसकेको थियो ।   

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: