×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

समाचार पोर्टल चलाउने हो ? असाध्यै राम्रा यी डोमेनसहितको प्याकेज विक्रीमा छन् (मूल्यसहित)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- पछिल्लो समय पत्रपत्रिका, टेलिभिजन वा रेडियोसमेत अनलाइनकरण भइरहेका छन् । विभिन्न समाचार पोर्टलहरु खुलीरहेका छन् । यसैबीच हरेकखाले मिडियाहरुपनि अनलाइनमा आउने क्रम जारी छ । सजिलो प्रयोग, ठुलो पहुँच र फेसबुक, एडसेन्स जस्ता माध्यमबाट सजिलाई पैसा कमाउने माध्यम भएकाले पनि अनलाइनप्रति क्रेज बढीरहेको छ । यहि अनलाइनप्रति धेरैको क्रेजका कारण डोमेनहरु बुक हुने क्रम बढ्दो छ ।यतिसम्मकि अहिले नेपालमा थुप्रै डोमेन बुक गरी त्यसलाई पुन: विक्री गर्ने चलन पनि बढेको छ । यसैबीच आज हामी कुन कुन डोमेन भएको वेव साइट कति-कतिमा विक्रीमा छ भन्ने तथ्य प्रस्तुत गर्दैछौं ।
यी डोमेनको अधिकार प्रात कम्पनीका अनुसार यी डोमेन प्रयोग गरेर वर्डप्रेस वा आफ्नै सीएमएस प्रयोग गरिएका उच्च स्तरीय ग्राहकले भनेको जस्तै डिजाइनमा वेव साइट बनाएर कम्पनीले दिनेछ ।  कुनै कुनै डोमेन सार्है राम्रा र सेकेण्डरी मार्केटमा किनिएका हुनाले केहि महंगा पनि छन् । यी हुन् विक्रीमा रहेका समाचार पोर्टलका लागि काम लाग्ने डोमेनहरु 
१. नयाँशक्ति न्यूज डटकम  : www.nayashaktinews.com 
मूल्य रु : ६००००  (वेव साइट + १ बर्षको होस्ट र मेन्टेनेन्स)
२. नयाँशक्ति खबर डटकम :   www.nayashaktikhabar.com
मूल्य रु : ६००००  (वेव साइट + १ बर्षको होस्ट र मेन्टेनेन्स)
३ .इलोकान्तार डटकम : मूल्य रु : www.elokantar.com
मूल्य रु : ६००००  (वेव साइट + १ बर्षको होस्ट र मेन्टेनेन्स)
४. नयाँ सुर्य डटकम  www.nayasurya.com
मूल्य रु : ६००००  (वेव साइट + १ बर्षको होस्ट र मेन्टेनेन्स)
५.नयाँ शक्ति पोस्ट डटकम www.nayashaktipost.com
मूल्य रु : ६००००  (वेव साइट + १ बर्षको होस्ट र मेन्टेनेन्स)
६.आर्थिक समाचार डटकम www.arthiksamachar.com
मूल्य रु : ६००००  (वेव साइट + १ बर्षको होस्ट र मेन्टेनेन्स)
७. अर्थ संवाद डटकम  www.arthasambad.com
मूल्य रु : ६००००  (वेव साइट + १ बर्षको होस्ट र मेन्टेनेन्स)
९. अर्थखबर डटकम www.arthakhabar.com
मूल्य रु : १६००००  (वेव साइट + १ बर्षको होस्ट र मेन्टेनेन्स)
१०.आर्थिक बहस डटकम www.aarthikbahas.com
मूल्य रु : ६००००  (वेव साइट + १ बर्षको होस्ट र मेन्टेनेन्स)
११. अर्थ बहस डटकम www.arthabahas.com
मूल्य रु : ६००००  (वेव साइट + १ बर्षको होस्ट र मेन्टेनेन्स)
१२.कान्तिपुर बिज डटकम  www.kantipurbiz.com
मूल्य रु : ६००००  (वेव साइट + १ बर्षको होस्ट र मेन्टेनेन्स)
१३.एभिन्यूज खबर डटकम www.avenueskhabar.com
मूल्य रु : १६००००  (वेव साइट + १ बर्षको होस्ट र मेन्टेनेन्स)
१४.कस्मेटिक पसल डटकम www.cosmeticpasal.com
मूल्य रु : १६००००  (वेव साइट + १ बर्षको होस्ट र मेन्टेनेन्स, इ कमर्श )
१५. कपडा पसल डटकम www.kapadapasal.com
मूल्य रु : १६००००  (वेव साइट + १ बर्षको होस्ट र मेन्टेनेन्स)
१६.आर्थिक मिडिया डटकम www.aarthikmedia.com
मूल्य रु : ६००००  (वेव साइट + १ बर्षको होस्ट र मेन्टेनेन्स)
१७. बिजमति डटकम www.bizmati.com
मूल्य रु : ६००००  (वेव साइट + १ बर्षको होस्ट र मेन्टेनेन्स)
१८. बिजसञ्चार डटकम  www.bizsanchar.com
मूल्य रु : ६००००  (वेव साइट + १ बर्षको होस्ट र मेन्टेनेन्स)
१९. मेरोबिज डटकम www.merobiz.com
मूल्य रु : ६००००  (वेव साइट + १ बर्षको होस्ट र मेन्टेनेन्स)
२०. आर्थिक पोष्ट डटकम  www.aarthikpost.com
मूल्य रु : ६००००  (वेव साइट + १ बर्षको होस्ट र मेन्टेनेन्स)
२१ हाम्रो बिज डटकम www.hamrobiz.com
मूल्य रु : ६००००  (वेव साइट + १ बर्षको होस्ट र मेन्टेनेन्स)
२२. द नेप्लिज टाइम्स डटकम www.thenepalesetimes.com
मूल्य रु : ६००००  (वेव साइट + १ बर्षको होस्ट र मेन्टेनेन्स)
२३. हाम्रो मकवानपुर् डटकम www.hamromakawanpur.com
मूल्य रु : ६००००  (वेव साइट + १ बर्षको होस्ट र मेन्टेनेन्स)
२४. चिया चौतारी डटकम www.chiyachautari.com
मूल्य रु : ६००००  (वेव साइट + १ बर्षको होस्ट र मेन्टेनेन्स)
२५.नेप्लिज पोस्ट डटकम www.nepalesepost.com
मूल्य रु : ६००००  (वेव साइट + १ बर्षको होस्ट र मेन्टेनेन्स)
२६.आर्थिक खबर डटकम www.aarthikkhabar.com
मूल्य रु : ६००००  (वेव साइट + १ बर्षको होस्ट र मेन्टेनेन्स)
२७. अनलाइन टिभी अन्नपूर्ण डटकम www.onlinetvannapurna.com
मूल्य रु : ६००००  (वेव साइट + १ बर्षको होस्ट र मेन्टेनेन्स)
२८. आजको अर्थ डटकम www.aajakoartha.com
मूल्य रु : ६००००  (वेव साइट + १ बर्षको होस्ट र मेन्टेनेन्स)
(यी डोमेनमध्ये कुनै पनि डोमेन मात्र पनि किन्न सकिनेछ भने कुनै डोमेन प्याकेजमा मात्र उपलब्ध छ । अन्य जानकारीका लागि ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ ।)

तपाईंसँग पनि कुनै डोमेन छ भने कमेन्ट गर्नुहोला ।  

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: