Exclusive: विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले यसरी फुटाए चुडामणिको घर ! (हेर्नुहोस् भिडियो)


काठमाडौँ- नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले चुडामणि शर्माको घरमा तोडफोड गरेका छन् । मंगलबार दिउँसो करिव २:३० बजे शर्माको बुढानिलकण्ठमा रहेको घरमा पुगेका उनीहरुले शर्माको घरमा तोडफोड गर्नुका साथै चुडामणि शर्माको सम्पत्ति राष्ट्रियकरण गरिनुपर्ने मागसहितको ब्यानर शर्माको घरको गेटमा टांगेका थिए भने घरमा नेकपाको झण्डासमेत गाडेका थिए । भिडियो हेर्नुहोस् । 

प्रकाशित : Tuesday, February 06, 2018

recent

Popular Posts