लालबाबु पण्डित फेरि बने मन्त्री ! फेरि पनि 'चमत्कार' गर्ने अपेक्षा !


काठमाडौँ- लालबाबु पण्डित फेरी मन्त्री भएका छन् । यसअघि मन्त्री हुँदा डिभी पीआरधारीलाई राम्रैसँग तह लगाएका पण्डित यसपाली भने वातावरण मन्त्री भएका छन् । 

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले एमाले सांसद लालबाबु पण्डित र थममाया थापा मन्त्री नियुक्त गरेकी हुन् । पण्डित वातावरण मन्त्री भएका छन् थापा महिला तथा बालबालिका मन्त्री भएकी छिन् । मन्त्रीद्वयले बिहीबार नै राष्ट्रपतिसमक्ष पद तथा गोपनियताको सपथ लिएका छन् ।
प्रकाशित : Thursday, February 15, 2018
,

recent

Popular Posts