×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेपाल बन्द अपडेट : एकाविहानै २ ट्रकमा आगजनी, ठाउँ-ठाउँमा टायर बालेर आवतजावत ठप्प !

काठमाडौँ- विप्लव नेतृत्वको  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले फागुन ८ गते गरेको नेपाल बन्दमा बन्दकर्ताहरु आक्रामक देखिएका छन् । काठमाडौँमा क्षतिनै हुने गरी कुनै पनि घटना नघटे पनि बिराटनगरमा भने २ स्थानमा आगजनी भएको छ ।   
बन्दकर्ताहरुले बन्दको अवज्ञा गरेको भन्दै मोरङको विराटनगरस्थित सलकपुर र ढाटमा माल बाहक ट्रकमाथि आगजनी गरेको हो ।  यस्तै बन्दको अवज्ञा गर्ने जुनसुकैलाई नछोड्ने भन्दै बन्दकर्ताहरुले इटहरीको हल्गाडा रोडमा टायर बालेर आवत जावत अवरुद्ध गरेका छन् । त्यस्तै अन्य थुप्रै ठाउँहरुमा पनि टायर बालेर बाटो अवरुद्ध गराउने काम भएको छ । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: