बधाई छ सबै नेपालीलाई, सनसनीपूर्ण जितसँगै नेपालले विश्वकप छनोट खेल्ने पक्का

क्यानडामाथि एक विकेटको सनसनीपूर्ण जित निकाल्दै नेपालले विश्वकप छनोटमा स्थान बनाएको छ ।
नेपाल सन् २०१९ मा हुने आइसीसी विश्वकप क्रिकेट क्वालिफायर्सका लागि छनोट भएको छ । नामिवियामा जारी आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ मा क्यानडालाई एक विकेटले हराएसंगै नेपाल डिभिजन वनमा पनि उक्लने पक्का भएको हो ।



प्रकाशित : Wednesday, February 14, 2018

recent

Popular Posts