×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेप्सेमा ३ वटा कम्पनीको हकप्रद र बोनस सेयर सूचीकृत, ति कुन कुन कम्पनी हुन् ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – बिहीबार नेप्सेमा ३ वटा कम्पनीको हकप्रद र बोनस सेयर सूचीकृत भएको छ । ति ३ कम्पनीले करिब ६२ लाख ८८ हजार ५९७.६२ कित्ता सेयर सूचीकृत गरेका छन् । जसमा सबैभन्दा धेरै जेबिल्स फाइनान्सको २८ लाख ८९ हजार ५६२.५० कित्ता हकप्रद सेयर सूचीकृत भएको हो । त्यसैगरी, गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको १९ लाख ७३ हजार ९२८.७७ हकप्रद र ओरियन्टल होटलको १४ लाख २५ हजार १०६.३५ बोनस सेयर पनि नेप्सेमा सूचीकृत भएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: