उन्नति माइक्रोफाइनान्सको आईपीओ नतिजा सार्वजनिक, अर्थ सरोकारमै हेर्नुहोस् नतिजा (नतिजासहित)


काठमाडौँ- उन्नति माइक्रोफाइनान्सले आईपीओको नतिजा सार्वजनिक  गरेको छ । सिद्दार्थ क्यापिटलले शुक्रबार ८.३० बजे क्यापिटलको कार्यालय नक्सालमा आइपीओ बाँडफाँड गरेको हो । सिद्धार्थ क्यापिटलले अर्थ सरोकार डटकमलाई दिएको जानकारीअनुसार कुल २ लाख ४४ हजार ४७२ आवेदन परेकोमा २ हजार ४६७ जनाको आबेदन रद्द भएका छन । 

यस्तै आइपीओमा आवेदन दिएकाहरुमध्ये गोलाप्रथाबाट १५ हजार १५ जना सर्वसाधारण र १०१ कर्मचारीले ६ हजार ६०० कित्ता, १२ सामुहिक लगानी कोषले ८ हजार २५० कित्ता सेयर पाएका छन् । नतिजा तल हेर्न सकिन्छ । 
प्रकाशित : Friday, February 09, 2018

recent

Popular Posts