×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

११.०५ अंकले घट्यो बजार, लगानीकर्ता तनावमा

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको पहिलो  दिन आइतबार बजार घटेको छ । बिहिबारको तुलनामा बजार ११.०५ अंकले घटेर  १४१३.९० विन्दुमा आइपुगेको छ । कुल ५९करोड ६ लाख भन्दा माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनआइबिले गरेको छ भने त्यसपछि क्रमश: एसएएनआइएमए र एनएबिआइएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: