अर्थ सरोकार डटकमका काम गर्ने अवसर, तपाईं बस् इक्षाशक्ति लिएर आउनुहोस्, बाँकी हाम्रो जिम्मा !


अर्थ सरोकार डटकममा कर्मचारीको आवश्यकता परेको छ । आर्थिक बिटमा अनुभव भएका रिपोर्टर, खोजी अनुसन्धानमा काम गरेका वा काम गर्न इक्षाशक्ति भएकाहरुले रिपोर्टरका लागि आवेदन दिन सक्नेछन् भने सम्बन्धित काम जानेकाहरुले भिजुअल इडिटर, अडियो इडिटर र मार्केटिङ अफिसर पदमा आवेदन दिन सक्नेछन् ।

काम गर्ने इक्षशक्ति भएकाहरुले आफ्नो बायोडाटा arthasarokarnews@gmail.com मा आफ्नो बाटो डाटा र एक प्रति फोटो पठाउन सक्नुहुनेछ । अन्य जानकारीका लागि ९८५१०१७९१४ मा सम्पर्क गर्न सकिनेछ ।     
प्रकाशित : Thursday, February 08, 2018
,

recent

Popular Posts