×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

फरवार्ड कम्युनिटी ५०% बोनसमा मूल्य समायोजन, कतिमा खुल्यो कारोबार ?

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सको ५०% बोनस सेयरको मूल्य समायोजन भएको छ । फरवार्डको बोनस समायोजन २ हजार ५३ रुपैयाँमा भएको हो । 

आइतबार कम्पनीको सेयर कारोबार २ हजार ५३ रुपैयाँलाई आधार मानेर नै खुलेको छ । यसको औसत अधार मूल्य १ हजार ७६ हजार रुपैयाँ छ । फरवार्डले पनि चैत ४ गते हुने साधारण सभाबाट ५०% बोनस सेयर र १५% नगद लाभांश पारित गर्ने आजना बनाएको छ । 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: