×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

आइएमई जनरलले ८०% हकप्रद निष्कासन गर्ने अनुमति माग्न पुग्यो धितोपत्र बोर्ड

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – आइएमई जनरल इन्सुरेन्सले ८०% हकप्रद सेयर निष्कासनका लागि धितोपत्र बोर्डसँग अनुमति मागेको छ । आइएमई जनरलले १०ः८ अनुपातमा ४३ लाख २० हजार कित्ता हकप्रद सेयर बिक्री गर्न बोर्डमा निवेदन दिएको हो । यसमा बिक्री प्रबन्धकको ग्लोबल आइएमई क्यापिटलले गर्नेछ ।
हाल यस कम्पनीको चुक्ता पुँजी ५४ करोड रुपैयाँ छ । हकप्रद बिक्रीपछि चुक्ता पुँजी ९७ करोड २० लाख रुपैयाँ पुग्नेछ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा आइएमई जनरल इन्सुरेन्सले ४ करोड ८२ लाख १८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी १७ रुपैयाँ ८६ पैसा (वार्षिक) रहेको यस कम्पनीको प्रतिसेयर नेटवर्थ भने १२८ रुपैयाँ ०७ पैसा छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: