काबेलीले गर्यो २०% बोनस सेयर वितरण

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - काबेली विकास बैङ्कले २० प्रतिशत नगद लाभांश वितरण गरेको छ । बैंकले फागुन १४ गते नै वितरण गरिसकेको छ ।

बैङ्क खाता अभौतिकीकरण नगराएका शेयरधनीहरुले भने खाताको पूर्ण विवरण सहित निवेदन कम्पनीको रजिष्ट्रारमा पेश गरेपछि मात्र उक्त बोनस शेयर प्राप्त गर्न सकिने कम्पनीले सूचना दिएको छ ।

साथै, कम्पनीले हालसम्म हितग्राही खाता नखोलेका शेयरधनीहरुलाई कम्पनीको शेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटल लिमिटेड वा सिडिएस एण्ड क्लियरिङ्गबाट हितग्राही खाता खोली शेयर अभौतिकीकरण गर्न सकिने जानकारी गराएको छ ।
प्रकाशित : Monday, March 05, 2018

recent

Popular Posts