×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

लुम्बिनीको हकप्रद भर्न बुधबार अन्तिम मौका, तपाईले भर्नु भयो

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – लुम्बिनी विकास बैंकको १०% हकप्रद भर्ने बुधबार अन्तिम दिन हो । बैंकले माघ ११ गतेदेखि १०ः१ अनुपातमा २० लाख ८ हजार ८७८.४७ कित्ता हकप्रद सेयर बिक्री गरेको हो । हाल यस बैंकको चुक्ता पुँजी २ अर्ब ८८ लाख ७८ हजार रुपैयाँ छ ।
बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड, कमलादी काठमाडौं र लुम्बिनी विकास बैंकको प्रधान कार्यालय डिल्लीबजार, काठमाडौं तथा यसका अधिकांश शाखा कार्यालयबाट हकप्रद भर्न सकिनेछ । त्यसैगरी, भिबोर क्यापिटल लिमिटेड, कृष्णगल्ली ललितपुरबाट पनि आवेदन दिन पाइने व्यवस्था छ । आस्वामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट हकप्रद भर्न मिल्नेछ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: