लगानीकर्तामा जाग्यो थोरै आशा, ८.७० अंकले घट्यो बजार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको तेश्रो दिन मंगलबार बजार बढेको छ । सोमबारको तुलनामा बजार ८.७० अंकले बढेर १२९६.४४  विन्दुमा आइपुगेको छ । कुल ४७ करोड ९९ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनएलआइसीले गरेको छ भने त्यसपछि क्रमश: एसएएनआइएमए  र एनआइबिपीओले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


प्रकाशित : Tuesday, March 06, 2018

recent

Popular Posts