लगानीकर्तालाई थोरै राहत, ४.८९ अंकले बढ्यो बजार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको तेश्रो  दिन मंगलबार बजार बढेको छ । सोमबारको तुलनामा बजार ४.८९ अंकले घटेर  १२८१.९०  विन्दुमा आइपुगेको छ । कुल २३ करोड ७० लाख भन्दा माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनएलआइसीले गरेको छ भने त्यसपछि क्रमश: एनएबिआइएल र युएनएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

प्रकाशित : Tuesday, March 13, 2018

recent

Popular Posts