×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

यस कारण स्थानीय तहलाई बजेट: कोषमा नगद दिने व्यवस्था खारेज हुँदै

काठमाडौं – स्थानीय तहलाई बर्षको सुरुमै सीधै पैसा दिँदा समस्या आएपछि सरकारले आगामी आर्थिक बर्षदेखि यो प्रणाली खारेजीको तयारी गरेको छ ।
मुलुक संघीयतामा गएसँगै सरकारले चालु आर्थिक बर्षमा स्थानीय तहलाई उनीहरुको सञ्चित कोष्मा सीधै दुई खर्च २५ अर्ब रुपैयाँ पठाईदिएको छ ।
चालु आर्थिक बर्षको सुरुकै दिन साउन १ मा स्थानीय तहका लागि नगद दिँदा सरकारलाई समस्या परेपछि यो प्रणाली परिवर्तन गर्न लागएको हो ।
अहिलेको व्यवस्थालवाई निरन्तर दिने हो भने सरकारी कोषमा नभए पनि ासनउको पहिलो दिन स्थानीय तहलाई पैसा दिनुपर्नेछ । आजको नागरिक दैनिकमा यो खबर छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: