×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

नेपाल बङलादेश बैंकको नयाँ एटीएम सेवा वसन्तपुरको झोछेँमा


काठमाडौं – नेपाल बंगलादेश बैंकले पर्यटकीय केन्द्र वसन्तपुरको झोछेँमा नयाँ एटीएम सेवा सञ्चालनमा ल्याएको छ । बैंकको यो ५१औं एटीएम सेवा हो ।
बैंकका महाप्रवन्धक सुरेन्द्रभुषण श्रेष्ठले शुक्रबार एक कार्यक्रमबीच यस एटीएम सेवाको शुभारम्भ गरे । यस सेवाले वसन्तपुर क्षेत्रका व्यवसायी र बैंकका अन्य सेवाग्राहीलाई राहत पुग्ने बैंकको विश्वास छ ।
बैंकले यही गएको पुससम्म ४३ करोड ८० लाख ४९ हजार खुद मुनाफा आर्जन गरेको छ । उक्त अवधिसम्म बैंकले ४१ अर्ब ८९ करोड ८३ हजार रुपैयाँ निक्षेप संकलन र ४१ अर्ब ११ करोड ३९ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: