×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

ओमको फागुन २५मा एजीएम हुँदै, के-के प्रस्ताव लादै ?

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं – फागुन २५ गते ओम डेभलपमेण्ट बैङ्कको  ११ औं वार्षिक साधारणसभा हुने भएको छ । उक्त सभामा बैंकले १७.६९ % बोनस दिने विशेष प्रस्ताव लाने भएको छ । 

साथै, बैङ्कको वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने, लेखापरीक्षक नियुक्त गर्ने र संस्थापक शेयरधनीहरु तथा सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३/३ जना सञ्चालकहरुको निर्वाचर्न गर्नेछ ।
बैङ्कले सो सभा लेकसाइड पोखराको होटल माउण्ट कैलाश रिर्सोटमा बिहान १० बजे हुने जानकारी दिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: