×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

प्रभु बैंकको ४०% हकप्रद भर्ने बुधबार अन्तिम म्याद, यी ठाउँबाट फारम भर्न सकिन्छ

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – प्रभु बैंकको ४०% हकप्रद भर्ने म्याद बुधबार अन्तिम रहेको छ । यो हकप्रदमा बुधबार कार्यालय समयसम्म मात्र आवेदन दिन सकिनेछ । प्रभुले माघ ७ गतेदेखि फागुन १३ गतेको समयसिमा तोकेर १०ः४ अनुपातमा  १०० रुपैयाँ अंकित मूल्यको २ करोड ३५ लाख २५ हजार ६०८ कित्ता सेयर बिक्री खुला गरेको थियो । तर, यसअवधिमा आवश्यक मात्रमा आवेदन नपरेपछि सेयर भर्ने म्याद १० दिन थप गरेर फागुन २३ गतेसम्म पुर्याइएको हो । 
बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड, कमलपोखरी काठमाडौं र प्रभु बैंकको प्रधान कार्यालय बबरमहल काठमाडौं तथा यसका अधिकांश शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । आस्वामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सकिनेछ । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: