×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

रसुवागढीको आइपीओ भर्ने मंगलबार अन्तिम दिन, कहाँ जाने भर्न ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – रसुवागढी हाइड्रोपावरले बिक्री खुला गरेको दोस्रो चरणको आइपीओ भोलि अन्तिम मिती रहेको छ । मंगलबार कार्यालय समयसम्म भित्र यसमा आवेदन दिइसक्नुपर्नेछ ।
कम्पनीले चैत ५ गतेबाट ऋण प्रदायक कम्पनी, सञ्चय कोष तथा रसुवा जिल्लाका कर्मचारीलाई दोस्रो चरणमा आइपीओ बिक्री खुला गरेका हुन् । नेपाल विद्युत प्राधिकरण, चिलिमे जलविद्युत कम्पनी, रसुवा जिल्लाका कर्मचारीहरुलाई  रसुवागढीले २३ लाख ९४ हजार ७३५ कित्ता सेयर बिक्री खुला गरेको हो ।
यस्तै, रसुवागढीले ६ लाख ८४ हजार २१० कित्ता आइपीओ निष्कासन गरेको हो रसुवागढीको सिद्धार्थ क्यापिटल हो । लगनीकर्ताले आस्वा सदस्य सबै बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: