×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सूर्योदय लघुवित्तको हकप्रद बिक्री खुला, यस्तो छ फारम भर्ने ठाउँ

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – सूर्योदय लघुवित्त वित्तीय संस्थाको ७०% हकप्रद सेयर शुक्रबारदेखि बिक्री खुला भएको छ । सूर्योदयले १ः०.७ अनुपातमा २ लाख ८० हजार कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । १०० रुपैयाँ दरको यो हकप्रदमा सेयरधनीले चैत २९ गतेसम्म आवेदन दिन सकिने छ ।
यसमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गर्दैछ । ग्लोबल आइएमई क्यापिटल राष्ट्रिय नाचघर, काठमाडौं तथा सूर्योदयको रजिष्टर्ड कार्यालय स्याङ्जालगायत पर्वत, गुल्मी, लमजुङ र प्युठान शाखा कार्यालयबाट पनि आवेदन दिन सक्नेछन्न् । यसैगरी, आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन पाइनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: