×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

टुरिजम डेभलपमेन्ट बैंकको चावहिल शाखाको औपचारिक उद्घाटन

काठमाडौँ – टुरिजम डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा काठमाडौं महानगरपालिका वडा नं ७ स्थित चावहिल शाखाको औपचारिक उद्घाटन गरेको छ । 
बैंकद्वारा आइतबारको दिन आयोजित विशेष कार्यक्रमका बीच काठमाडौं महानगरपालिका वडा नं ७ का अध्यक्ष श्री शुद्ध कुमार डंगोलज्यू तथा बैंकका संचालक समितिका सदस्यहरु  श्री श्यामराज थपलियाज्यू एवं दिपक महतज्यूले संयुक्त रुपमा शाखाको समुद्घाटन गर्नुभयो । 
यसै साथ बैंकले ३६ वटा शाखा तथा ५ वटा एक्सटेन्सन काउन्टर मार्फत देशभरिका विभिन्न ४१ स्थानबाट सेवा प्रदान गरिरहेको छ भने बैंकको हाल २० वटा एटिएम संचालनमा रहेका छन् ।   
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: