×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भाटभटेनीको कर्तुत नम्बर १३ : यसरी समेत ठगिन्छ ग्राहकलाई, म्याद गुज्रेका समान छ्यापछ्याप्ती (भिडियोसहित)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १४ चैत्र २०७४, बुधबार

PRIME CA
laxmi sunrise bank

भाटभटेनीको कर्तुत नम्बर १३ : यसरी समेत ठगिन्छ ग्राहकलाई, म्याद गुज्रेका समान छ्यापछ्याप्ती (भिडियोसहित)

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ- भाटभटेनी सुपर स्टोरले म्याद गुज्रेका समानहरु छ्यापछ्याप्ती बेच्ने गरेको खुलासा भएको छ । केहि समय अगाडी समान किन्न भाटभटेनी गएका एक ग्राहकले सुपर स्टोरको जनतामारा रबैयालाई क्यामारामा कैद गरेर फेसबुक लाइभनै गरेपछि यस्तो खुलासा भएको हो ।

उक्त भिडियोमा सुपर स्टोरले म्याद गुज्रेका समानहरु बेचेको प्रमाणसहित पेश गरिएको छ भने सुपर स्टोरका कर्मचारीले पनि भाटभटेनीको कर्तुत स्वीकारेका छन् । 
यद्यपी यो सुपर स्टोरको पहिलो कर्तुत भने होइन । स्टोरले मनपरी शैलीमा विभिन्न जनतामारा र ठग कार्य गरेपनि राजनीतिक आडका भरमा स्टोरलाई कुनै पनि कारवाही हुने गरेको छैन । स्टोरका मालिक प्रचण्डसँग निकट रहेकाले पनि यो सुपर स्टोरलाई कुनै पनि कारवाही हुने गरेको छैन । बेला बेलामा अनुगमनको नाटक गर्दै आपूर्ति विभागले भाटभटेनीमा छापा मारेपनि कारवाही नहुँदा यो सुपर स्टोर गलत काम गर्न झनै तम्सिएको छ ।

पछिल्लो घटना तलको भिडियोमा हेर्नुहोस् :      

भाटभटेनी सम्बन्धि यी सामाग्री छुटेकी ?
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: