×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

यी हुन् सार्है बुद्धिमानी मानिसमा हुने ३ सार्है नराम्रा बानीहरु ! एक पटक हेरेर आफ्नो मुल्यांकन गर्ने कि !

  • एजेन्सी 
हामी सोच्छौं, बुद्धिमानी व्यक्तिका सबै राम्रा बानी हुन्छन् । तर होइन, अनुसन्धानले बुद्धीमानी व्यक्तिका सार्है नराम्रा बानी पनि पत्ता लगाएको छ । त्यो पनि अलिअलि होइन सार्है खराब बानीहरु :
१. बुद्धिमानी मानिसहरु कुरैपिच्छे कसम खान्छन् । यो बुद्धीमानी व्यक्तिको सार्है नराम्रो बानी हो । 
२. बुद्धीमानी व्यक्तिहरु रातमा कम निदाउँछन् । उनीहरुलाई निद्रा कम लाग्छ । 
३. भद्रगोल बसाई हुन्छ बुद्धीमानीहरुको । यिनीहरु आफु कसरी बसीरहेको छु भन्ने सोच्दैनन् । इतिहासका कतिपय बुद्धीमानी ठहरिएका व्यक्तिको स्वभावले पनि यो पुष्टी गर्दछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: