×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

आफ्नो घरमा पक्राउ पूर्जी टाँस्ने विप्लवलाई ओलीको चेतावनी, ‘राजनीतिक मजाक नगर्नुहोस्, जनयुद्ध त जुवाको खेल थियो’

काठमाडौँ- प्रधानमन्त्री केपी ओलीले आफ्नो घरमा पक्राउ पूर्जी टाँस्ने विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई राजनीतिक मजाक नगर्न चेतावनी दिएका छन् । रिपोर्टर्स क्लब नेपालको बार्षिक उत्सवको अवसरमा उनले यस्तो बताएका हुन् ।

‘केपी ओलीको घरमा वारेन्ट रे ! यस्ता राजनीतिक मजाक बन्द गर्न म विप्लव हो कि के समूहलाई आग्रह गर्दछु ।’ ओलीले उपस्थितहरुलाई सम्बोधन गर्दै भने ।

उनले जनयुद्धलाई जुवाको खालको संकेत गर्दै उनले भने, ‘ अव खाली उठिसक्यो, च्याँखे दाउ राख्ने काम बन्द गर्नुहोस् ।     

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: