३१.०४ अंकले बजार घट्यो, करिव ३३ करोड रुपैयाँको कारोबार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको पहिलो दिन आइतबार बजार घटेको छ । बुधबारको तुलनामा बजार ३१.०४ अंकले घटेर १२८४.०९  विन्दुमा आइपुगेको छ । कुल ३२ करोड ५१ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनएलआइसीले गरेको छ भने त्यसपछि क्रमश: एनआइसीए र एनएबिआइएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

प्रकाशित : Sunday, March 11, 2018

recent

Popular Posts