×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

होलीका दिन प्रकाशलाई सम्झेर बिनाले लेखिन् यस्तो मार्मिक स्ट्याटस, पढ्ने अधिकांसले दिए मन रोएको प्रतिक्रिया !

काठमाडौँ- आफ्ना पति प्रकाश दाहाललाई सम्झेर नेकपा माओवादी केन्द्रकी नेतृ तथा सांसद विना मगरले होलीको दिन आफेसबुकमा मार्मिक स्टाटस् लेखेकी छन् ।

प्रकाश पत्नी बिना मगरले रङ्गहरु पर्व होलीका दिन प्रकाशलाई सम्झिदै बिगतका वर्षको होलीका फोटा राखेर यस्तो लेखेकि छन् । “तिमी साथ थियौ र पो यी रंगहरू जस्तै रंगीन थियो मेरो जीन्दगी… miss you …”

उनको यो स्ट्याटस अप्धेका अधिकांसले आफ्नो पनि मन रोएको प्रतिक्रिया दिएका छन् । हेर्नुहोस् यस्तो थियो स्ट्याटस :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: