×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

पूर्वअर्थमन्त्री राम शरण महतमाथि यसरी भयो बोत्तल प्रहार, रन्थनिए महत (भिडियोसहित)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- पूर्वअर्थमन्त्री राम शरणमहतमाथि बोतल प्रहार भएको छ । दुप्चेश्वर र तादी गाउँपालिका जोड्ने भुतखोल्चीमा बिहीबार पक्की पुलको शिलान्यास कार्यक्रममा पूर्व अर्थमन्त्री एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य महतलाई पानीको बोतल प्रहार भएको हो । उनलाई दुप्चेश्वर–३ का रामहरि खड्काले बोतल प्रहार गरेका हुन् । 
महतलाई बोतल प्रहार गर्ने खड्कालाई प्रहरीले पक्राउ गरिसकेको छ। 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: