सानिमा बैंकद्धारा धुर्मुस सुन्तली फाउन्डेसनलाई सहयोग

सानिमा बैंक लिमिटेडले धुर्मुस सुन्तली फोउण्डेशनलाई २१ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । सन्तपुर बस्ती निर्माणमा खर्च भएको अपुग रकम पुर्ति गर्न सानिमा बैंकले उक्त रकम प्रदान गरेको हो । सामाजिक उत्तरदायित्व अन्तरगत फाउन्डेसनलाई एक कार्यक्रमका बीच २१ लाखको चेक हस्तान्तरण गरेको बैंकले जानकारी दिएको छ ।
प्रकाशित : Friday, March 02, 2018

recent

Popular Posts